गायक नारायण पाण्डेको कमेडी तीज गीत दुईजिब्रे सार्वजनिक(भिडियो सहित)


काठमाडौँ , गायक नारायण पाण्डेको कमेडी तीज गीत दुईजिब्रे सार्वजनिक भएको छ । पछिल्लो समयको यथार्थ तितो सत्यलाई गीत र अभिनयको माध्यमबाट ब्यङग्यात्मक रुपमा प्रहार गरेको छ ।

उक्त गितमा नारायण पाण्डे र सम्झना भण्डारीको स्वर रहेको छ भने काजिश श्रेष्ठले गीतको निर्देशन गरेका छन् । अभिनयमा पछिल्लो समयका चर्चित हास्य कलाकार यादव देवकोटा (सरापे) र आशा खड्का (सुकुमाया) ले अभिनय गरेका छन् ।

उक्त गीतलाई शुमार्ग फिल्म प्रालीले बजार व्यावस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!