नाम एक, उपचार अनेक,पिपल पातको फाइदा, धेरै रोगहरुको उपचार यसरी हुँदो रहेछ


हिंदू धर्म म पीपल वृक्ष को धेरै नै महत्व छ।। यसलाइ सभै वृक्ष भन्दा शुद्ध और पूजनीय मनिन्छ।। यस्लाइ विश्व वृक्ष, चैत्य वृक्ष और वासुदेव को नाम ले पनि जानिन्छ।।हिंदु दर्शन मा लेखिएको छ कि पीपल को पत्ता पत्ता मा देवताओ खास गरेर विष्णु भगवान को वास हुन्छ।। हालांकि पिपल को पुजा गर्नु को पछाडी वैज्ञानिक कारण पनि छ।। शनिवार को दिन शनिदेव को साथ पिपल को पुजा गरिन्छ। पिपल त हामी सबैले चिनेकै छौँ ।

हिन्दु धर्ममा निकै बिशेष मानिने पिपल स्वास्थ्यका लागि पनि निकै लाभदायिक छ। यो विशेष गरि नेपालको दक्षिणी भागमा पाइन्छ। यो विशेष प्रकारको आयुर्वेद रुखको रुपमा पनि चिनिन्छ।यसलाई आयूर्वेदको खजना पनि भनिन्छ। यसले धेरै विरामीको उपचार समेत गर्ने गर्दछन् । गोनोरिया, डाइरिया, नसाको दर्द लगायतका समस्याका लागि यो अचुक ओखती हो। यसकारण मानव स्वास्थ्यको लागि पिपलको उपयोगी यसकार छ। छाला चाउरीपना पर्नबाट बचाउँछ।

१) पीपलको जरामा रहेको एन्टीअक्सीडेन्ट सबैभन्दा धेरै रहेको हुन्छ। यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ। यसको जरालाई काटेर पानीमा मिलाइ पिसेर छालामा लगाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ।

२) दाँत हल्लिन र सड्नबाट जोगाउँछ पीपलको १० ग्राम छाला, कत्था तथा २ ग्राम कालो मरिचलाई पिसेर पाउडर बनाउनुहोस। यही पाउडरलाई मन्जन बनाएर दैनिक दाँत माझेमा दाँत हल्लिन, सड्न र स्वासको दुर्गन्धबाट हटाउँछ। मनमा हर्ष जगाउँछ। दमको रोगीलाई दमदार पीपलको जराभित्र रहेको भागलाईनिकालेर सुकाउनुस्। यसलाई मसिनो बनाएर चूर्ण बनाउनुस्। जसले दमरोगीलाई दमदार औषधिको काम गर्नेछ।

३) दमको बिरामीलाई आराम दिन्छ। फाटेको खुट्टालाई जोगाउँछ पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टालाई राहत दिन्छ। छाला पनि नरम बनाउँछ। यसका साथै तालु समे नरम हुन्छ। चर्म रोगमा उपयोगी पिपल बहु रोगको उपचारमा अचुक औषधि मानिन्छ। यसको नरम पातलाई राम्ररी चपाएर खाएमा छाला सम्बन्धी चर्म रोग मा बहुउपयोगी हुन्छ।

४) घाउ पुर्नलाई प्रभावकारी पीपलको ताजा पातलाई तातो बनाएर घाउमा लेप लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ सुख्खा हुन्छ अर्थात निको हुन्छ। यसका साथै धेरै गहिरो घाउ भएमा तातो पातलाई सेलाएर घाउमा लेप लगाएमा केही दिनमै घाउ गरिएर आउँछ।जसले शरीरलाई आराम दिन्छ।

पेटको रोगको निदान पिपललाई पत्त नाशक मानिन्छ। यसको मतलब पेटको समस्यासँग सम्बन्धित सबै कब्जियतसँग काम गर्दछ। पित्त बढेमा वा पेटमा ग्यास भरिएमा यसको ताजा पातलाई साँझ विहान एक एक चम्ची सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठिक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!